२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

लुम्बिनी प्रदेशमा खुल्यो सहकारी दर्ता कार्यालय



दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसर पारेर राप्ती गाउँपालिकाको मौरीघाटमा सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको एक र्काक्रमकाबीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले उदघाटन गरे । सो अवसरमा बोल्दै मन्त्री खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन लगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको बताए । यसअघि मन्त्रालयलेनै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने उनले जनाए ।

केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको मन्त्री खड्काले बताए । अझै पनि सहकारी व्यवस्थित हुन नसकेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने र सहकारी लाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ४० बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना