१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको नयाँ विदेश सचिव



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् ।

नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो । अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।

नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ४६ बजे

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक