६ पुस २०८२, आइतबार | December 22, 2025

जसपाको चुनावी घोषणापत्र सार्वजनिक : मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद (पूर्णपाठ)



काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

जसपाले जारी गरेको घोषणा पत्रमा जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद भएको उल्लेख गरिएको छ । ‘संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थापना जसपाको मूल अभिष्ट भएको घोषणापत्रमा लेखिएको छ ।

जसपाले घोषणापत्रमा स्थानीय न्याय प्रक्रियालाई चुस्तदुरूस्त बनाइने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने न्यायिक मेलमिलाप तथा मध्यस्थतासम्बन्धि प्रक्रिया पारदर्शी, तटस्थ र निष्पक्ष हुने लेखिएको छ ।

घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने पनि उल्लेख छ । आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।

त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तो छ घोषणापत्र :

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/जसपा-चुनाबी-घोषणा-पत्र.-२०७९.pdf” title=”जसपा चुनाबी-घोषणा-पत्र.-२०७९”]

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ४३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको