१४ असार २०८३, आइतबार | June 28, 2026

यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने यू-१९ महिला विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली टोली घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीमध्ये १८ खेलाडी छनोट भएका हुन् ।

अर्को वर्ष दक्षिण अफ्रिकामा विश्वकप हुनेछ। त्यसका लागि हुने छनोटमा एशिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार प्रतिस्पर्धामा छन् । आगामी ४ जुनबाट छनोट प्रतियोगिता हुनेछन् ।

नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खडिया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी र मनिषा चौधरी छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०९ बजे

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’