१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तीन एकदिवसीय श्रृंखला : नेपाल र जिम्बाबे ए खेल्दै



काठमाडौं । नेपालले आजबाट जिम्बाबे ए विरुद्ध तीन एक दिवसीय श्रृंखलाको पहिलो खेल खेल्दैछ । खेल बिहान ९ः३० बजे शुरु हुन लागेको छ ।

यसअघि नेपालले तीन टि २० श्रृंखला खेलेको थियो । जसमा एकमा हार र एकमा जित निकालेको थियो भने एक खेल वर्षाका कारण प्रभावित रद्ध थियो । खेल त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आज नेपाल जिम्बाबे एलाई पराजित गरेर श्रृंखलाको सुखद् शुरुवात गर्ने योजनामा छ भने जिम्बाबे पनि नेपाललाई पराजित गर्दै सुखद् नतिजाको खोजिमा मैदान प्रवेश गर्नेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय तयारीका स्वरुप नेपालले अध्यास गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ३१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम