८ पुस २०८२, मंगलबार | December 23, 2025

भरतपुर ताजा अपडेट : रेणुले लिईन् अग्रता



चितवन । मतगणनाको क्रम अगाडी बढ्दै जाँदा चितवनको भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता पाउँदै गएकी छिन् । भरतपुर महानगरको २४८१ मत गणना हुँदा रेणुले अग्रता लिएकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदमा माओवादी केन्द्रकी रेणुको ९४९, एमाले उम्मेदवार विजय सुबेदीको ८३३ र स्वतन्त्र जगन्नाथ पौडेलको ३१५ मत रहेको छ ।

त्यस्तैउप प्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १०४३ मत प्राप्त गर्दा एमाले राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ६९३ मत पाएकी छिन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : २० बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन