४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा बालेन र सुनिताले कटाए २६ हजार मत



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २६ हजार ३ सय ८८ मतसहित अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका केशव स्थापितले १४ हजार २ सय ३० मतसहित पछ्याइरहेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले जम्मा १३ हजार २ सय ७८ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले २ हजार ६ सय ५५ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ३ सय ११ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय २१ मत मात्रै प्राप्त गरेका छन् ।

हालसम्म ७० हजार ५ सय ३५ मतको गणना सकिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको