८ पुस २०८२, मंगलबार | December 24, 2025

जनता प्रगतिशिल पार्टीले रुपन्देहीको मर्चवारीबाट खोल्यो खाता



बुटवल । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा हृदयस त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले खाता खोलेको छ । जिल्लाको मर्चवारी गाँउपालिकामा जप्रपाका अध्यक्ष उम्मेदवार गया प्रसाद बरई विजयी भएका हुन् । बरईले ४३८५ मत सहित विजयी हुँदा नेपाली कांग्रेसका ज्ञान प्रसाद मिश्र ३२४५ मत प्राप्त गर्दै पराजित भए ।

मर्चवारीको उपाध्यक्षमा पनि जप्रपाकै आशा सिंह विजयी भएकी छन् । उनले २९६५ मतका साथ निर्वाचनमा विजयी भएकी हुन् । सिंहका निकटतम प्रतिद्वन्द्वी सुमन यादवले २४०९ मत प्राप् गरिन् ।

मर्चवारीमा ३ वडामा लोकतान्त्रि समाजवादी पार्टी (लोसपा), २ वडामा जप्रपा, १ वार्डमा कांग्रेस र १ वार्डमा सिकेराृटको जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ३५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना