१३ पुस २०८२, आइतबार | December 28, 2025

मुस्ताङमा जहाज हराउँदा पोखरा विमानस्थल बन्यो भावविव्हल, यात्रुका आफन्त आँशु र पीडामा



पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर वेपत्ता भएपछि सो जहाजमा सवार यात्रीका परिवार वियोगान्त अवस्थामा पोखरा विमानस्थलमा जम्मा हुन थालेका छन् ।

बिहान सवा १० बजे जोमसोम पुग्नुपर्ने परिवारका सदस्यहरु चढेको जहाल बीचमै हराएको समाचार सार्वजनिक भएपछि भावविह्वल भएका आफन्तजन चिन्ताका साथ विमानस्थलमा जम्मा भएका हुन् ।

आँखाबाट आँसु झार्दै बसेका आफनतजनहरु सही सूचनाको पर्खाइमा रहेका छन् । हराएको जहाज अहिलेसम्म फेला पर्न नसक्दा उनीहरु थप पीडामा परेका छन् ।

तारा एयरको नाईन एन एईटी कल साइनको ट्वीनअटर जहाजमा २२ जना सवार रहेका थिए । ती मध्ये चालक दलका तीन जना सदस्य, १३ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका थिए ।

तारा एयरको 9N AET  कल साइनको ट्विनअटर विमानमा चार विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित २२ जना सवार छन् ।

सो विमानको म्याग्दीको घोडेपानी पुग्दासम्म (४२० यूटीसी)पोखरा विमानस्थलसँग सम्पर्क रहेको थियो ।

फोटो फिचर

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  २ : ३३ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,