१३ पुस २०८२, आइतबार | December 28, 2025

धावनमार्ग नजिकै तेल ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान एवं अवतरण अवरुद्ध



पोखरा । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेल बोकेको ट्यांकर पल्टिएपछि पोखराबाट हुने उडान एवं अवतरण अवरुद्ध बनेको छ ।

आज बिहान हेलिकोप्टरमा तेल भर्न जान लागेको बेलामा धानवमार्ग नजिकै रहेको सडकमा तेल ट्यांकर पल्टिएको थियो । त्यसलगत्तै विमानस्थल प्रशासनले उडान एवं अवतरणका सबै कार्य रोकेको हो ।

अहिले पल्टिएको ट्यांकर हटाउने काम भैरहेकोछ । बिहान ९ बजेसम्म विमानस्थल सुचारु हुने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : ३८ बजे

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको