१५ पुस २०८२, मंगलबार | December 30, 2025

तुरिया खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्गको बुटवल-सुनवलखण्ड अवरुद्ध



बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ ।

बिहिबार राती परेको बर्षाका कारण डाइभर्सनमा पूर्ण रुपमा क्षती पुगेको हो । डाइभर्सनमा क्षती पुगे सङ्गै राजमार्ग अबरुद्ध भएको छ ।

गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए पछि अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो । बेलिबृजमा समेत पटकपटक क्षती पुगे पछि डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो ।

तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सडक विभागले समेत आग्रह गरेको छ । बैकल्पिक मार्ग भैरहवा भुमही सडक खण्ड हुँदै प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ५९ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते