२ पुस २०८२, बुधबार | December 18, 2025

आयल निगमबाट पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्यवृद्धि, पेट्रोल १९९ पुग्यो



 

काठमाडौं । नेपाल आयल निगमले अहिले सम्मकै उच्च दरमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँलेले मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । निगमले यती ठुलो मात्रमा एकै पटक मूल्यवृद्धि गरेको यो नै पहिलो पटक हो ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ भने बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । एलपी ग्याँसको मुल्य भने हाललाई यथावत कायम राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ५३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल