२५ चैत्र २०८२, बुधबार | April 8, 2026

अर्घाखाँचीमा पशुसेवा विज्ञ केन्द्रको कार्यालय



अर्घाखाँची । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन् ।

मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे । कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको व्यावसायिक विकासमा सरकारले ध्यान केन्द्रित गरेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ५२ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना