१५ पुस २०८२, मंगलबार | December 30, 2025

नेपाल-पाकिस्तान सम्बन्ध सुदृढ बनाउन ‘ल्याण्ड अफ एडभेन्चर एण्ड नेचर’ कार्यक्रम आयोजना



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘ल्याण्ड अफ एडभेन्चर र नेचर’ कार्यक्रम आयोजना गरेको छ ।

नेपाली जनताको बीचमा पाकिस्तानी संस्कृतिलाई जानकारी गराउने र नेपाल पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

पाकिस्तान स्वतन्त्रताको ७५औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पारेका थिए । शाहले यस वर्षलाई पाकिस्तानको स्वतन्त्रताको ७५औँ वर्षका रूपमा मनाइँदै आएको जानकारी गराए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ३६ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक