१० चैत्र २०८२, मंगलबार | March 25, 2026

नेपालगञ्जको सेतु विक चोकमा रहेको शालिक तोडफोड प्रयास, ढुंगा हान्ने भागे, बाटो हिड्ने पक्राउ



नेपालगञ्ज । नेपालगञ्जको सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिक तोडफोड प्रयास भएको छ ।

बिहीबार बिहान धम्बोझी चोकमा राखिएको वीरेन्द्रको शालिक हटाएपछि त्यसको प्रतिक्रिया सेतुको शालिकको तोडफोड प्रयासका रुपमा लिइएको छ ।

केही युवाले सेतु विकको शालिकमा ढुंगा हानेपछि तत्कालै प्रहरी पुगेको थियो । ढुंगा हान्ने भागेपछि प्रहरीले बाटो हिड्नेलाई पनि नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले भने शालिक तोडफोडमा संलग्न भएका पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

झडपका क्रममा सात जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ३६ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण