२७ माघ २०८२, मंगलबार | February 10, 2026

एन आई सी एशियाको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने



काठमाडौ । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ ।

नेपाल टेलिकमको डाटा प्रयोग गरी मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सकने सुविधा बैंकले ल्याएको छ ।

यसअघि बैकले एनसेलको नेटवर्कमा बैंकको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ०३ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा