१७ पुस २०८२, बिहिबार | January 1, 2026

काभ्रेपलाञ्चोकमा कार र टिपर ठोक्किँदा तीन जना गम्भीर घाइते



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका १० दोलालघाटमा हिजो बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।

चरिकोटबाट काठमाडौं आउदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जादै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ५० बजे

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको

सञ्चारमन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु