२५ माघ २०८२, आइतबार | February 9, 2026

२१ जना जिल्ला न्यायाधीशमा सिफारिस (नामावली सहित)



काठमाडौं । न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा परेकाहरुमा टेकबहादुर कार्की, प्रकाश कोइराला, ध्रुवकुमार ढकाल, विकास श्रेष्ठ, नवराज दुलाल, जगन्नाथ पौडेल, विष्णुप्रसाद रेग्मी, पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल, महेन्द्रबहादुर थापा क्षेत्री र भीमबहादुर निरौला छन् ।

त्यसैगरि रामानान्दप्रसाद अधिकारी, मोहन सुवेदी, सुरेशराज खनाल, निर्मला सुवेदी, हर्कबहादुर क्षेत्री, पूर्णिमा कोइराला, तारादेवी महर्जन, डल्लुराम चौधरी, ताराकुमारी शर्मा र भगवती शर्मा ढुंगाना पनि न्यायाधीसका लागि सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ३० बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय