१८ माघ २०८२, आइतबार | February 1, 2026

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको अभि हलमा बिहान दुई अध्यक्षबीच भेटवार्ता भएको संसद सचिवालयले जनाएको छ । दुई अध्यक्षको एकल भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच संयुक्त भेटवार्ता भएको थियो ।

चार दिने भ्रमणको क्रममा हिजो नेपाल आएका अध्यक्ष लीले आज एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । लीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्दैछन् । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि ली ले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । ली बिहीबार बिहान स्वदेश फर्किनेछन् ।

 

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १० : ०० बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन