२२ माघ २०८२, बिहिबार | February 5, 2026

निर्वाचन आयोगले बुधबार १२ बजे बोलायो १२ दलका प्रतिनिधिलाई



काठमाडौं । निर्वाचन आयोगले १२ वटा दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।

आयोगले संघीय संसद र प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो । निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल गर्न बुधबार मध्यान्न १२ बजे दलका प्रतिनिधिहरुलाई बोलाएको आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको आचारसंहितामा दूला राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । विषेशगरी प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नो क्षेत्रबाहेक अन्य स्थानको चुनाव प्रचारमा रोक लगाउने, सामाजिक संजालको अत्याधिक नियन्त्रण लगायतका विषयमा उनीहरुले असन्तुष्टि जनाएका हुन् । तर आयोगले भने दलहरु सत्तामा रहँदा र बाहिर रहँदा पनि आचारसंहितालाई समान ढंगले विश्लेषण गर्नुपर्ने र पालना गर्नुपर्ने जिकिर गर्दै आएको छ ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १० : ५३ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद