२० मंसिर २०८२, शनिबार | December 6, 2025

अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेर १४ समुद्री ह्वले मरे



सिड्नी । अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्र तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएको छ । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए ।

राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेका फेला नपरेको जनाइएको छ । ‘ह्वेलको मृत्युको कारण दुस्साहस हुन सक्छ’, सरकारी संरक्षण निकायका वन्यजन्तु जीव वैज्ञानिक क्रिस कार्लियोनले स्थानीय मर्करी अखबारलाई भने ।

सोमबार मृत फेला पर्नु अघि ह्वेलहरू सम्भवतः आइतबार आफैं समुद्र तटमा पुगेको उनले बताए । सन् २०२० मा पश्चिम तस्मानियामा ४७० ह्वेल फसेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : १६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय