४ पुस २०८२, शुक्रबार | December 20, 2025

डिशहोम फाईवरनेटले ल्यायो फेष्टिबल फाईवरनेट अफर



काठमाडौ । डिशहोम फाईवरनेटले फेष्टिबल फाईवरनेट अफर ल्याएको छ । फाईवरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले नयाँ ब्यान्डवीथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु फेष्टिबल फाईवरनेटमा ल्याएको हो ।

फेष्टिबल फाईवरनेटले अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० एमवीपीएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५  मा ७५ एमवीपीएसरु, ६८७  मा १०० एमवीपीएस, रु. ८२४  मा १५० एमवीपीएस, र रु ९१६ मा २५० एमवीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले  5G Dual Band राउटर पनि सित्तैमा पाउनेछन् । साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०÷– प्रति महिनामा डिशहोम आई टि.भी (IPTV)को सेवा पनि लिन पाउनेछन् ।
उल्लासमय फेष्टिबल फाईवरनेट अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ५ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको