२० माघ २०८२, मंगलबार | February 3, 2026

कमल थापालाई टिकट दिएको विरोधमा एमाले कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला



हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।

पार्टी केन्द्रले मकवानपुर १ मा थापालाई समर्थन गर्ने निर्णय गरेपछि एमाले कार्यकर्ताहरुले आज पार्टी कार्यालयमा तालावन्दी गरेका हुन् ।

यस क्षेत्रमा जिल्ला पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार सिफारिस गरेको थियो । तर, केन्द्रले थापालाई समर्थन गरेपछि जिल्लाका नेता कार्यकर्ता कुद्ध बनेका हुन् । उनीहरुले पार्टीले गलत निर्णयको विरुद्धमा कार्यकर्ताले विरोध जनाएको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : ४८ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका