४ पुस २०८२, शुक्रबार | December 20, 2025

पत्नी आरजुमार्फत देउवाले गराए डडेलधुरामा उम्मेदवारी मनोनयन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु देउवामार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

डडेलधुरासदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आरजुले देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

प्रदेशसभातर्फ क मा कांग्रेसका जिल्ला सभापति समेत रहेका भीमबहादुर साउद र ख मा गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् । बोहोरा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हुन् ।

डडेलधुरामा काँग्रेसले गठबन्धन गरेको छैन । देउवा विरुद्ध काँग्रेस बीपीका नेता कर्ण मल्लले उम्मेदवारी दर्ता गराउने बताएका छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको