७ आश्विन २०८३, बुधबार | September 23, 2026

पत्नी आरजुमार्फत देउवाले गराए डडेलधुरामा उम्मेदवारी मनोनयन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु देउवामार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

डडेलधुरासदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आरजुले देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

प्रदेशसभातर्फ क मा कांग्रेसका जिल्ला सभापति समेत रहेका भीमबहादुर साउद र ख मा गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् । बोहोरा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हुन् ।

डडेलधुरामा काँग्रेसले गठबन्धन गरेको छैन । देउवा विरुद्ध काँग्रेस बीपीका नेता कर्ण मल्लले उम्मेदवारी दर्ता गराउने बताएका छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ४६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज