२९ पुस २०८२, मंगलबार | January 13, 2026

रुपन्देही ५ बाट बासुदेव घिमिरेले गरे मनोनयन दर्ता



बुटवल । रुपन्देहीको क्षेत्र नं ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा बासुदेव घिमिरेले मनोनयन दर्ता गरेका छन् ।

शनिबार अपरान्ह उक्त क्षेत्रबाट एमालेले घिमिरेलाई टिकट दिएको भएपनि आईतबारर दिउँसो उनको टिकट फिर्ता गरेर खिमलाल भट्टराईलाई दिएको थियो ।

घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्र अनुसार मनोनयन गरेको घिमिरेका सहयोगी बिष्णु अर्यालले बताए ।

यता राष्ट्रिय सभाबाट राजिनामा दिएर मनोनयनका लागि निर्वाचन क्षेत्र जादै गरेका एमाले नेता खिमलाल भट्टराई निर्वाचन कार्यालय पुगिसकेका छैनन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ०९ बजे

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक