५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री देउवाले गरे लक्ष्मी पुजा



काठमाडौं । चुनावी दौडाहामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिनभरी चुनावी दौड तय गरेपनि साँझ भने पत्नी आरजु देउवासँग लक्ष्मी पुजा गर्न भ्याएका छन् । प्रधानमन्त्री देउवा आज साँझ आरजुसँगै लक्ष्मी पूजामा सरिक भएका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले परिवारसँग लक्ष्मी पूजा गरेको फोटो सार्वजनिक भएको छ । प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी हुन् । लक्ष्मी पुजामा देउवा दम्पत्ती सहित उनीहरुका छोरा पनि सरिक भएको सार्वजनिक भएको फोटोमा देखिएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ०६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य