५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस



बुटवल । नेपालको पश्चिमी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा दुईपटक भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार ९ बजेर ७ मिनेट जाँदा डोटीमा केन्द्रबिन्दु भएको ५ दशमलव ७ म्याग्निच्युडको र ९ बजेर ५६ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको मापन गरिएको छ ।

भूकम्पबाट भएको क्षेतिको विवरण भने यो समाचार तयार पार्दा सम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ३९ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले