१८ माघ २०८२, आइतबार | February 1, 2026

उम्मेदवारको निधनका कारण मोरङ-३ को निर्वाचन नरोकिने



काठमाडौं । उम्मेदवारको मृत्यु भएपनि निर्वाचन आयोगले मोरङ-३ प्रदेशसभा १ को निर्वाचन नरोक्ने भएकोछ ।

आयोगले निर्धारित मितिमै निर्वाचन हुने गरी काम गर्ने तयारी सुरु गरिसकेको छ ।

प्रदेश १ का वनमन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि सो क्षेत्रमा निर्धारित मितिमा निर्वाचन हुनेबारे आयोगले प्रष्ट पारेको हो ।

निर्वाचन मितिभन्दा ७ दिन अगाडि कुनै उम्मेदवारको निधन भएमा सोही मितिमा निर्वाचन हुने गरी नयाँ कार्यतालिका बनाउने आयोगले जनाएको छ । आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको आयोगका प्रवक्ता शालिकराम शर्माले बताए । निर्वाचनका सबै प्रक्रिया छोटो समयमै सकेर मंसिर ४ गते नै त्यो क्षेत्रमा पनि निर्वाचन हुने उनले बताए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ४४ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४