१८ माघ २०८२, आइतबार | February 1, 2026

इस्तानबुलमा शक्तिशाली विस्फोटः ४ जनाको मृत्यु, दर्जनौँ घाइते



एजेन्सी । टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन् । ‘प्रारम्भिक रिपोर्टमा चार जनाको मृत्यु र ३८ जना घाइते भएका विवरण सार्वजनिक भएको छ’ इस्तानबुलका गर्भनर अली यर्लिकायाले ट्वीटरमा भने ।

विस्फोटबारे ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ । विस्फोटबारे पूरा विवरण सार्वजनिक हुन बाँकी छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : २८ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३