२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा



काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएको थियो । आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ११ : ४० बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य