२२ माघ २०८२, बिहिबार | February 5, 2026

बलियो राष्ट्रिय शक्ति हुने सामर्थ्य एमालेसँग मात्र छ : शंकर पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले नै देशमा स्थायित्व दिन सक्ने बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् ।

दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् ।

पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको जिकिर गरे । उनले राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३५ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका