४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेको राम्रै नतिजा आउँछ : उपाध्यक्ष पौडेल



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको निर्वाचनबाट एमालेले राम्रै नतिजा आउने बताएका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमालेको राम्रो नतिजा आउने बताएका हुन् ।

मतदाताहरुमा उत्साह नदेखिएको भन्ने हल्लाको प्रतिबाद गर्दै उपाध्यक्ष पौडेलले मतदाताहरु निकै उत्साहका साथ मतदान गर्न आइरहृको बताए । मतदाता सचेत भएकाले एकैपटक भिड नलगाएर बिस्तारै आएका कारण भिड नदेखिएको उनले बताए ।

पौडेलले अघिल्लो निर्वाचनको तुलनामा यस पटक अझै बढी मत खस्ने पनि दाबी गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : ०६ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका