४ पुस २०८२, शुक्रबार | December 20, 2025

सप्तरी-२ मा जनमत पार्टीका सिके राउतको निरन्तर अग्रता



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष  डा. सिके राउतको अग्रता कायमै रहेको छ । राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ६ सय ७० मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुर चार सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी(२ (क) मा जनमत पार्टीका सतिस सिंहले एक हजार सात सय २९ मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह आठ सय १४ मत प्राप्त  गरी दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ६ सय १९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरी २ (ख) मा जनमत पार्टीका महेश यादवले एक हजार चार सय ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको