४ पुस २०८२, शुक्रबार | December 19, 2025

बर्दिया-२मा रेशम चौधरीका बुबा एवं स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी



काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी भएका छन् । लालवीरको विजयलाई निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ ।

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपनि उनका बुबा स्वतन्त्रबाट विजयी भएका हुन् । माओवादीका सुरेश पन्थलाई १३५ मतले पराजित गर्दै लालवीर विजयी भएका हुन्. ।

रेशमले सोचेसम्झेरै बुबालाई आफ्नो क्षेत्रबाटै स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका थिए । टिकापुर हत्याकाण्डको अभियोगमा रेशम जेलजीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ३१ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका