१० चैत्र २०८२, मंगलबार | March 25, 2026

३० हजार बढीको मतान्तरसहित भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित



काठमाडौं । भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल भारी मतान्तरसहित विजयी भएका छन् ।

सुवाल ४२ हजार ७६१ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११हजार ९६८ मत मात्र पाउन सके । सुवालले गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गरेका छन् ।

राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए ।

नेमकिपाका सचिव सुवाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : २३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण