४ पुस २०८२, शुक्रबार | December 20, 2025

धादिङ-२ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित



काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

अधिकारीले ३४ हजार ७८३ मत ल्याएकाछन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत ल्याउन सफल भइन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको