२१ माघ २०८२, बुधबार | February 5, 2026

कांग्रेस नेतृ सुजाता कोइराला एमालेका ऋषि पोखरेलसँग पराजित



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला चुनाव जित्न असफल भएकी छिन् ।

मोरङ निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन दलतर्फबाट उम्मेदवार बनेकी कोइरालालाई एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरेका हुन् ।

पोखरेलले कोइरालालाई १ हजार २०८ मतान्तरले पराजित गरे ।

पोखरेल ३३ हजार १४८ मत ल्याए भने कोइरालाले ३१ हजार ९४० मत ल्याउन सकिन ।

यसै क्षेत्रबाट सुजाताका पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्ने गर्थे । गिरिजा यसै क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता