१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कडा प्रतिस्पर्धाका बीच धनुषा–४ बाट एमाले सचिव रघुवीर महासेठ विजयी



काठमाडौं । धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन् ।

निकै कडा प्रतिस्पर्धा रहेको यस क्षेत्रमा महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित विजय हासिल गरेका हुन् ।
महासेठले १२४ मतको भिनो मतान्तरले यादवलाई पराजित गरेका हुन्।

मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार महासेठले ३२ हजार २३६मत ल्याए । यादवले ३२ हजार ११२ मत मात्र ल्याउन सके ।

महासेठ यसअघि २०७४को निार्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : २२ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि