२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाजुराबाट प्रतिनिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी



बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।

पाण्डेले एमाले उम्मेदवार एवं सुदुरपश्चिम प्रदेश सहइन्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हु्न् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पाण्डेले ३१ हजार ७८९ मत पाए । उनका निकतटम प्रतिद्वन्द्वी थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् ।

यो जितसँगै १५ वर्षपछि कांग्रेस बाजुरामा कमब्याक गरेको छ । यसबीचमा ७० र ०७४ मा एमाले चुनाव जितेको थियो ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ३३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले