५ पुस २०८२, शनिबार | December 20, 2025

संसदमा जनताको आवाज बल्ल प्रतिध्वनि भयो : शरदसिंह भण्डारी



काठमाडौं । लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताएका छन् ।

उनले सोमबार (आज)बाट सुरु भएको प्रतिनिधिसभाकाे बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताएका हुन् । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उनको भनाइ छ ।

सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उनले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताए । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने बताए ।

भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ३ : ११ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र