२ पुस २०८२, बुधबार | December 18, 2025

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति चिनियाँ राष्ट्रपति सीद्वारा समवेदना व्यक्त



काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सीले सोमबार शोक सन्देश पठाउँदै विमान दुर्घटनाप्रति समवेदना व्यक्त गरेका हुन् ।

राष्ट्रपति सीले आफ्नो सन्देशमा नेपालमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै र चिनियाँ सरकार र जनताको तर्फबाट शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको नेपालस्थित चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शोक सन्देश पठाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल