६ पुस २०८२, आइतबार | December 21, 2025

रविले भने ‘म अनागरिक’



काठमाडौं । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने आफु अनागरिक भएको बताएका छन् । फैसला पछि गृह मन्त्रालयबाट बाहिरिने क्रममा उनले आफु अनागरिक भएको बताएका हुन् ।

मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेकोमा ‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ भन्दै प्रतिप्रश्न सोधेका थिए ।

अब के गर्नुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने( एउटा अनागरिकले के गर्न सक्छ ? भन्ने आफैलाई थाहा नभएको जवाफ दिएका थिए ।

उनले आफूले सर्वोच्चको फैसलाको भने स्वागत गर्ने बताए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ११ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन