२० मंसिर २०८२, शनिबार | December 6, 2025

यसवर्षको एसईई परीक्षा चैत १७ गतेदेखि २९ सम्म (तालिकासहित)



काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि हुनेभएको छ ।

माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। वेदविद्याश्रमतर्फ सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

चैत २९ गते सबै परीक्षा सकिनेछ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले