९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल प्रहरीका ११६ डीएसपीको एकै पटक सरुवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११६ जना डीएसपीको सरुवा निकालेको छ । ११६ जना डीएसपीहरुको सरुवा निकालिएको मानवश्रोत विकाश विभागले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ । कोहलपुरका डीएसपी ऐनबहादुर मल्ललाई विशेष सुरक्षा गण सुनवल सरुवा गरिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा होमबहादुर थापालाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरर मदन केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङ सरुवा गरिएको छ । निलम्बित डीएसपी ठगबहादुर केसीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मिडीया समन्वय शाखामा सरुवा गरिएको छ ।

सूची :

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : ४६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा