९ चैत्र २०८२, सोमबार | March 23, 2026

पाशुपत क्षेत्रमा भारतीय साधुसन्तको भिड, विकास कोष पाशुपत क्षेत्र सिँगार्न सक्रिय (फोटोफिचर)



काठमाडौं । काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ ।

यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ ।

पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।

शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।

राजाको प्रत्येक्ष शासन रहेका बेला भारतीय जोगीहरुलाई दरबारबाटै लागु औषध गाँजा जस्ता पदार्थ वितरण गर्ने गरिएपनि गणतन्त्रको स्थापना पछि भने सरकारी निकायबाट लागु औषध वितरण गर्न रोकिएको छ । गणतन्त्र आएको अर्को साल लागु औषध उपलब्ध नगराएको भन्दै भारतीय जोगीहरुले प्रदर्शन नै गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ४९ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी