२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आईसीसी विश्वकप क्रिकेट लिग-२ : टस जितेर नेपाल बलिङ गर्दै



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (मंगलबार) स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालले आफ्नो टोलीमा १ जना खेलाडी परिवर्तन गरेको छ। गत शनिबार नामिबियासँगको खेलमा प्लेइङ ११ मा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ। ललित राजबंशी प्लेइङ ११ मा परेका छन् ।

यसअघि शुक्रबार स्कटल्याण्डसँगको खेलमा ललितलाई बेञ्चमा राखेर गुलशनलाई प्लेइङ ११ मा राखिएको थियो।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल काकी, करन केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजबंशी, सन्दीप जोरा, कुशल मल्ल।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५२ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब