१ चैत्र २०८२, आइतबार | March 15, 2026

आठ दलीय गठबन्धनको बैठक आज अपरान्ह बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फागुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : १५ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च