१ चैत्र २०८२, आइतबार | March 15, 2026

नारी दिवसको प्रतिक रङ : प्याँजी, हरियो र सेतो



काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरीसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

संयुक्त राष्ट्र संघवाट  ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइट अनुसार प्याँजी, हरियो र सेतो रङ महिला दिवसका प्रतिक रुपमा मान्ने प्रचलन छ ।

उक्त वेभसाइटका अनुसार प्याँजी रंङले न्याय र गरिमा इङ्गित गर्दछ भने हरियो रङले आशाको प्रतिक रुपमा लिइन्छ ।  सेतो रंङले  भने पवित्रताको प्रतिनिधित्व गर्ने महिलावादी तथा लेखकहरुको भनाइ रहँदै आएको छ । यद्यपि यो सर्वस्वीकार्य धारणा भने होइन । केही महिलावादी, अभियन्ता तथा लेखकहरू यी तीनवटा रङलाई प्रतिक रङको रुपमा विश्वास गर्दछन् र मार्च ८ मा यी रङको पोशाक लगाएर .प्लेकार्डसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

सन् १९०८ मा बेलायतमा महिलाहरूको सामाजिक र राजनीतिक संघ संगठनहरूबाट यी प्रतिक रङको अवधारणा सुरु भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ३८ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च