१ चैत्र २०८२, आइतबार | March 15, 2026

२८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिया गर्ने माओवादी घटकहरुको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका माओवादी घटकहरुले द्वन्द्वकालीन घटनाको विषयमा पत्रकार सम्मेलन र संयुक्त अन्तर्क्रिया गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको माओवादी धारका दलहरुको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तर्क्रिया गर्ने निर्णय गरेको हो ।

बैठकले शान्ति प्रक्रिया विरुद्ध विभिन्न षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध दवावमुलक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा माओवादी केन्द्रसहित, नेकपा, नेसपा, नेकपा (माओवादी क्रान्तिकारी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी)का नेताहरू सहभागी थिए ।

द्वन्द्वकालको घटनाका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सबै माओवादी घटकहरु एक ठाउँमा भेला भएका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ३४ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी